Today's Highlights

Fun & Fashion

International

Latest Updates

Showing posts with label Photo Gallery. Show all posts
Showing posts with label Photo Gallery. Show all posts

समलिङ्गी परेड

5:02 AM
ब्राजिलको साउ पाउलोमा आयोजना गरिएको १७औं गे परेडमा सहभागी एक समलिङ्गी । 

अन्तरीक्षबाट यस्तो देखियो संसार

9:07 AM

पृथ्वीका सहरी प्रकाशका यी दृश्य तथा एनिमेसनहरु सुओमी एनपीपी भु उपग्रहबाट प्राप्त दृश्यमा आधारित छन् ।
अप्रिल ९ दिन र अक्टोबरका १३ दिनसम्म भू उपग्रहबाट तथ्यांक तथा दृश्य प्राप्त गरी यो तयार पारिएको हो ।

पृथ्वीको हरेक भुखण्ड सतह तथा टापुको स्पष्ट तस्वीर खिच्न उक्त भु उपग्रह ३१२ पटक पृथ्वीको परिक्रमा गर्नुपरेको थियो । त्यसबाट प्राप्त डाटालाई ब्लु मार्बल दृश्य प्रविधिमार्फत यो रुपमा ढालिएको हो ।
अक्टोबर महिनामा नेपालसँगै भारतमा पनि दिपावली पर्ने भएकाले तस्वीरमा देखिएको झिलिमिली दिपावलीको हुनसक्ने धेरैको अनुमान छ । तर, नासाले भने केही बताएको छैन ।
 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes