भेटिएन सौजन्यको सेक्स भिडियो

जेठ २२,काठमाडौं । 
नायिका सौजन्य सुब्बाको सेक्स भिडियो बजारमा आएको भन्ने यसअघिको हल्ला अन्ततः मिथ्या सावित भएको छ । गत कार्तिकमै आएको भिडियो  अहिलेसम्म फेला पार्न नसकेपछि केवल स्वार्थवस र सौजन्यलाई बदनाम गर्न मात्र हल्ला चलाइएको भन्ने पुष्टि भएको छ । 
कतिपय फिल्मी पत्रकारलाई फोन गरेर रोजले नै सौजन्यको सेक्स भिडियो बाँडेको बताइएको थियो ।
राणा र सुब्बाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएकोमा गत कार्तिकमा त्यो सम्बन्ध सकिएको थियो । टेलि फिल्मबाट नाम कमाएकी सुब्बाले काम पाउन छाडेपछि रोजले केही फिल्ममा लिड रोल दिएका थिए । सौजन्यले बिहेका लागि रोजलाई दबाब दिएपनि नमानेपछि केही समयदेखि उनीहरुवीचको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो  ।
सौजन्यले दुई बर्षदेखि नै बिबाहका लागि दबाब दिँदै आएकी थिइन् । तर रोजले भने पाँच बर्षअघि नै बिबाह गर्न नसक्ने बताइसकेका थिए । बिबाह नगर्ने भए दुई करोड रुपैयाँ दिन सौजन्यले माग गरिन् । तर रोजले दुई करोड नदिने भएपछि उनीहरुवीच दरार सुरु भएको थियो । त्यसक्रममा सौजन्यले आफुसँग यौन सम्बन्ध राख्दै गरेको भिडियो सुरक्षित भएको भन्दै रोजलाई धम्क्याएकी थिइन् । रोज पनि के कम उनले पनि आफुसँग पनि भिडियो भएको र त्यो सार्वजनिक गरिदिने धम्की दिए ।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes